घरमा खाना महिलाले पकाउने, तर खाने पालो किन अन्तिममा आउने

तपाईँको घर वा छिमेकमा परिवारका अन्य सदस्यले खाना खाइसकेपछि अन्तिममा मात्र बुहारीले खाने चलन छ?

कैयौँ घर परिवारमा त्यस्तो परम्परा जीवित पाइन्छ।

तर विज्ञहरू भन्छन्, त्यसको असर बुहारीको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ।

गर्भवती महिलाले त्यो चलन पछ्याउने हो भने त गर्भको बच्चालाई समेत असर पर्ने उनीहरु बताउँछन्।

 

प्रकाशित मिति: : 2019-04-30 19:01:54

प्रतिकृया दिनुहोस्