ट्राफिक कक्षामा पूर्वमन्त्रीदेखि सुपरस्टारसम्म, सडकमै जागिर खाइदिने धम्की !

बाह्रखरी

काठमाडौं । ‘नमस्ते ! यहाँहरु सबैलाई स्वागत छ । अब हामी तपाईंलाई एकछिन सडक सुरक्षा र दुर्घटनाबारेको भिडियो वृतचित्र देखाउँछौं,’ यसरी सुरु हुन्छ हरेक दिन रामशाहपथमा ट्राफिक कक्षा । झण्डै ३० मिनेटको वृत्तचित्र हेर्दा कुनैबेला आङै सिरिङ्ग हुने दुर्घटनाका दृश्य देखिन्छन् भने कुनै बेला हाम्रो सानो कमजोरीले निम्तिने ठूलो दुर्घटना । मन्दिरमा लाइन बस्न तयार हुने व्यक्ति सडकमा लाइन बस्नुभन्दा मिच्नतिर लाग्छ । 

प्रकाशित मिति: : 2019-04-26 16:43:03

प्रतिकृया दिनुहोस्