बीआरआईको अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन (पूर्णपाठ)

अन्नपूर्ण

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन्। 
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी छन्।

प्रकाशित मिति: : 2019-04-26 16:32:47

प्रतिकृया दिनुहोस्