तातोपानी नाका: चीनको काम खरायोको जस्तै, नेपालको कछुवा पारा उस्तै

उज्यालो

काठमाण्डौ – २०७२ सालको भूकम्प र २०७३ सालको असारमा भोटेकोशीमा आएको नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी ध्वस्त भएपछि बन्द छ । भूकम्प र बाढीले कोदारी नाका र तातोपानी क्षेत्रका धेरैजसो घर ध्वस्त भए । हजारौं नागरिक विस्थापित भए । 

भूकम्पको ३ वर्षसम्म पनि तातोपानी नाका खुलाउने खासै पहल भएन । बरु रसुवाको रसुवागढी नाकातर्फ सरकारको ध्यान गयो । सरकारले अलिअलि गरेका प्रयासलाई चीनले सुन्दै सुनेन । 

प्रकाशित मिति: : 2019-04-25 17:14:46

प्रतिकृया दिनुहोस्