लिंगो जात्रा, बुढापाका भन्छन् : रोमाञ्चक भएन

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्काअन्तर्गतको लिंगो जात्रा पहिलेजस्तो रोमाञ्चक हुन छाडेको छ। स्थानीय बुढापाकाले बिस्काको लिंगो जात्रा पहिलेजस्तो रोमाञ्चक नभएको गुनासो गरेका हुन्।

उनीहरुले बिस्काको लिंगो ठड्याउँदाभन्दा ढाल्दाको दिनको जात्रा एकदम रोमाञ्चक हुने बताए। स्थानीय रत्नबहादुर सुवालले पहिले लिंगो ढाल्नुअघि लिंगोलाई घन्टौं मान्छे उभिएर निदाउँदा कहिले यता कहिले उता ढल्किएझैं ढल्काइने सुनाए।

प्रकाशित मिति: : 2019-04-15 14:24:04

प्रतिकृया दिनुहोस्