कामदारका समस्या सुन्न र बच्ने उपाय बताउन दूतावासको टोली मजदुर क्याम्पमा

यूएईमा कार्यरत नेपालीलाई समस्याबाट जोगिन सिकाउन नेपाली दूतावास यूएईले  मजदूर क्याम्पमै पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ ।

यूएईमा रहँदा समस्यामा पर्नबाट जोगिने उपायबारे दूतावासका प्रतिनिधिले कार्यस्थल तथा क्याम्पमै पुगेर जानकारी दिएका हुन् । 

प्रकाशित मिति: : 2019-04-15 14:10:22

प्रतिकृया दिनुहोस्