सिन्दूरमा रंगियो थिमी (फोटो फिचर)

मध्यपुरथिमि क्षेत्रमा सोमबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा पनि प्रसिद्ध मानिन्छ ।

सिन्दुर जात्रालाई स्थानीय नेपाल भाषामा सुथः सिया भनिन्छ । एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउनु यो जात्राको प्रमुख विशेषता हो । सिन्दुरे  जात्रा समापनसँगै दिउँसो मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ ।

प्रकाशित मिति: : 2019-04-15 12:40:52

प्रतिकृया दिनुहोस्