६९ वर्षीय फ्रान्सेली नागरिक एक नेपाली बालकसँग रंगेहात पक्राउ

पछिल्लो समय विदेशी यौन दुराचारीको निशानामा नेपाली बालबालिका पर्दै गएका छन्। विभिन्न बाहानामा नेपाल भित्रिने र प्रलोभन देखाएर यौन दुराचार गर्ने क्रम बढ्दै गएको छ।

गत शुक्रबारमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक फ्रान्सेली नागरिकलाई यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ। यसअघि पनि दर्जनौं विदेशी नागरिक यौन दुराचारको आरोपमा पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: : 2019-04-15 03:46:05

प्रतिकृया दिनुहोस्