सरकारद्वारा पाँच क्षेत्रीय प्रशासन खारेज

सरकारले पाँच विकास क्षेत्रअन्तगर्त रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ।मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका कार्यालय खारेज गरेको हो।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-11 17:41:33

प्रतिकृया दिनुहोस्