‘डाउन सिन्ड्रोम’ भएको थाहा पाएपछि पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चा

तस्बिरः सेतोपाटी

पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालमै छोडेकी छिन्। लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन्।

प्रकाशित मिति: : 2019-04-09 00:29:07

प्रतिकृया दिनुहोस्