सो दुर्घटनामा उनले देब्रे खुट्टा गुमाइन्, तर हार भने मानिनन्।
आफूजस्तै अपाङ्गता भएका युवतीहरूलाई प्रोत्साहन गर्न उनले पर्वतारोहण गर्न थालिन्। लक्ष्य बनाइनन् - सातै महादेशको उच्च शिखर चढ्ने।
अट्ठाइस वर्षीया क्रिस्टीले अहिलेसम्म पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्। उनको अबको लक्ष्य सगरमाथा हो।
हेर्नुहोस् उनीसँग काठमाण्डूमा भेटेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।