इला शर्मा: 'चित्त नबुझ्दानबुझ्दै पनि कानुनी प्रावधान मिचेर नेकपा दर्ता गर्‍यौँ'

तस्बिरः बिनिता दाहाल

निर्वाचन आयोगबाट हालै अवकाश पाएकी निर्वाचन आयुक्त इला शर्माले आफ्नो कार्यकालमा सबैभन्दा ठूलो पश्चात्ताप ३३ प्रतिशत महिला नपुर्‍याई नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गर्नु रहेको बताएकी छन्।

प्रकाशित मिति: : 2019-04-08 09:14:33

प्रतिकृया दिनुहोस्