अमेरिका जाने जंगलको बाटो

झन्डै एक वर्षअघि अमेरिकाको टुफट्स युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ ह्युमन सेक्युरिटीले प्रोफेसर किम विल्सनको नेतृत्वमा एउटा अनुसन्धान सुरु गर्‍यो  । मेडिटेरिन समुद्र तरेर युरोप गैरकानुनी रूपमा युरोप छिर्न हिँडेका आप्रवासीमाथि अनुसन्धान गरेका प्रोफेसर किम यसपाला एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्षमाथि अध्ययन गर्दै थिए  ।

प्रकाशित मिति: : 2019-04-06 21:13:28

प्रतिकृया दिनुहोस्