सर्लाहीमा घर भत्किएर थिच्दा एकजनाको ज्यान गयो

सर्लाही - सर्लाहीको रामनगर गाउँपालिपाका वडा नम्बर-१  मा शनिबार दिउँसो चलेको हावाहुरीपछि घर भत्किँदा एक जनाको ज्यान गएको छ । 

दिउँसो बाटोमा हिँडिरहेका बेला घर भत्किएर थिच्दा स्थानीय ४५ वर्षका पनिलाल सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: : 2019-04-06 19:15:47

प्रतिकृया दिनुहोस्