चाउचाउ र बिस्कुटको भरमा बाँच्दै छन् सुत्केरी

नागरिक

बारा - फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको। 

गत आइतबार साँझकाे हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

प्रकाशित मिति: : 2019-04-06 18:24:40

प्रतिकृया दिनुहोस्