पहिलोपटक साइपाल गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालनमा, स्थानीयले भने ‘बल्ल गाउँमा सिंहदरबार आयो’

उज्यालो

 जिल्लाको सबैभन्दा दुर्गम गाँउपालिका साइपाल गाँउपालिकामा पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ । पहिलो पटक शिविर सञ्चालन हुँदा यहाँका स्थानीयबासिन्दा निकै खुसी भएका छन् । 

झण्डै तीन दिनको पैदल यात्रामा पुग्न सकिने साइपाल गाँउपालिका वडा नम्बर ४ को धुलीमा बिहीबारदेखि शिविर सुरु भएको हो । यसअघि नागरिकता मात्रै लिन पनि यहाँका स्थानीयले ६ दिन पैदलयात्रा गरी ३५ हजार रकम खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । 

प्रकाशित मिति: : 2019-04-04 13:38:28

प्रतिकृया दिनुहोस्