हावाहुरीले उजाडेकाे बस्तीमा सहयाेगसँगै आश्वासनकाे चाङ (तस्बिरहरु)

नयाँ पत्रिका

बारा–पर्सामा गत आइतबार राति गएको भीषण हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयकाेे अनुसार मृत्यु हुनेमा १२ पुरुष, १० महिला र ६ जना बालबालिका रहेका छन् ।

जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो । तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना–पानी मात्रै परेन् अकल्पनीय जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी चल्यो । धेरै परिवारकाे घरबार क्षणभरमा नै छिन्नभिन्न हुन पुग्याे ।

प्रकाशित मिति: : 2019-04-03 05:38:50

प्रतिकृया दिनुहोस्