गौरिकालाई सागमा चौथो स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

नेपाली पौडिवाज गौरिका सिंहले १०० मिटर फ्रि स्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरा गर्दै चौथो स्वर्ण जितिन्।

प्रकाशित मिति: : 2019-12-09 17:26:06

प्रतिकृया दिनुहोस्