चीन सरकारले नेपाली जनताको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापनामा सहयोग गरिदिएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता बिपी कोइरालाको नामबाट स्थापित यो अस्पताल नाफा कमाउने उद्देश्यले स्थापित मेडिकल कलेज र अस्पतालभन्दा कम महँगो भने छैन ।