साग महिला फुटबल: माल्दिभ्सले जित्यो कास्य

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा माल्दिभ्सले कास्य पदक जितेको छ।

श्रीलंकालाई २–१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो ।

आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन्। यद्यपि दुवै लिगको शीर्ष स्थानमा रहेकाले १ खेल अगावै फाइनलमा स्थान पक्का गरेका छन्।

प्रकाशित मिति: : 2019-12-07 13:11:13

प्रतिकृया दिनुहोस्