कर्णालीका आधाजति युवाको रोजगारीको गन्तव्य अहिले पनि कालापहाड नै हो ।
धेरै पढ्न लेख्न नसकेका तथा गरिबीका कारण कामको खोजी गर्नेका लागि सबैभन्दा सहज गन्तव्य भारत नै हो । करिब ५० प्रतिशत पुरुषहरू हिउँद सकिनेबित्तिकै रोजगारका लागि भारततिर लाग्छन् ।