सन्तोषी पाँच हजार मिटर दौडमा पदक जित्न असफल

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन्।

मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन्। त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो।

तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएकी छन्। उनले निर्धारित दूरी १७ मिनेट १३।६८ सेकेन्डमा पूरा गरिन् ।

श्रीलंकन खेलाडीले स्वर्ण जित्दा रजत र कास्य पदक भारतीय धावले हात पारे।

प्रकाशित मिति: : 2019-12-06 10:57:38

प्रतिकृया दिनुहोस्