पुरुष ह्यान्डबलमा नेपाल समूह चरणबाटै बाहिरियाे

फाइल तस्बिर: बिएल

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ह्यान्डबलबाट बाहिरिएको ।

पोखरामा बिहीबार भएको दोस्रो खेलमा पाकिस्तानसँग ४३–१९ गोल अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।

नेपालको लागि विशाल बस्नेतले ५ गोल गरे। यस्तै सन्तोष श्रेष्ठले ४ गोल गर्दा मदन चुनारा र श्रीबहादुर सिंजालीले २/२ गोल गरे। त्यस्तै सरन थापा, सन्दिप कार्की, दिनेश श्रेष्ठ र यम बहादुर पुनले १र१ गोल गरे।

प्रकाशित मिति: : 2019-12-05 21:14:43

प्रतिकृया दिनुहोस्