टाइफोइड: नेपाली बालबालिकामा परीक्षण गरिएको रोगप्रतिरोधी भ्याक्सीनको प्रशंसा

तस्बिर : बीबीसी नेपाली

नेपालमा परीक्षण गरिएको टाइफोइड रोगविरुद्ध प्रतिरोध क्षमता विकसित गराउने नयाँ भ्याक्सीन "सफल" भएको पाइएपछि ब्रिटेनदेखि नेपालसम्मका विज्ञहरूले खुसी व्यक्त गरेका छन्।

उक्त भ्याक्सीनले साल्मनेला नामक जीवाणुले गराउने सङ्क्रमण ८० प्रतिशतले रोकेकाले त्यसलाई निकै महत्त्वपूर्ण उपलब्धिको रूपमा वर्णन गरिएको छ।

प्रकाशित मिति: : 2019-12-05 14:45:52

प्रतिकृया दिनुहोस्