श्रीलंकाविरुद्ध नेपाललाई १–० को अग्रता

फाइल तस्बिर: बिएल

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको खेलमा नेपालले पहिलाे हाफ १–० को अग्रता दिएको छ। नेपालका लागि खेलको ३७ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट अग्रता दिलाएका हुन्।

नेापलले यसअघिकाे खेलमा भुटानलाई ४-० गाेल अन्तरले पराजित गरेकाे  थियाे।

प्रकाशित मिति: : 2019-12-04 17:43:37

प्रतिकृया दिनुहोस्