काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा अहिले भारत र पाकिस्तानका खेलाडी भिडिरहेका छन्।
पाकिस्तानकी अनिला आयसा र भारतकी कि लतिका प्रतिस्पर्धामा छन्।