काठमाडौंः नारायणगोपाल चोकदेखि उत्तर नारायणथान-बूढानीलकण्ठ सडक खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्।
सडकको पेटीमा अनगिन्ती मानिसको भिड र ओहोरदोहोर चलेको हुन्छ।