विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय सम्पत्तिमा यती माउन्टेन होम–
कोङ्दे रिसोर्ट खोलेर एउटै कोठाबाट दिनमा ५० हजारसम्म कमाइ, निकुञ्जका कर्मचारी र स्थानीय जनतालाई प्रलोभन र धम्की