सत्ताउन्मादले ‘आसेपासे’ लाई कतिसम्म असहिष्णु बनाउँछ भन्ने उदाहरण प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आफैं पेस गरेका छन्।
अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी ओलीको प्रभावकारी उपचारका लागि अमेरिका लैजाने विकल्पबारे छलफल भइरहेको भन्ने एउटा सामान्य समाचारमा उनले रुखो टिप्पणी गरेका छन्।