बीबीसी । विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ ।
यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो