अञ्जु डराउँदै घर फर्किइन् । उनको आँखामा बारम्बार आँशु भरिन्थ्यो । आफ्नी सानी छोरीलाई छातीमा टाँसेर उनी धेरै बेरसम्म चुपचाप बसिरहिन् ।
आफू र आफ्नी छोरीका लागि उनले जागिर खानुपर्ने बाध्यता थियो । तर, जहिलेदेखि उनको नयाँ हाकिम रजत शर्मा अफिस आउन थाले ।