हाम्रा नेता/मन्त्रीहरु सुविधाभोगी छन् । थोरै मौका पाउनसाथ उनीहरु पुस्तौ-पुस्तालाई पुग्ने सम्पति जोड्न लालयित हुन्छन् । ऐश-आरममा जिन्दगी बिताउन चाहन्छन् ।
विलासी जीवनशैली अपनाउँछन् । खानपान, लताकपडादेखि घुमघाममा करोडौं रुपैयाँ उडाउँछन् । जबकी विश्वमा यस्ता पनि नेता/मन्त्री छन्, जो सामान्य जीवनपायनका पर्याय झै लाग्छन् ।