उसुकाे थाउलोमा नेपालकी सुस्मिता तामाङलाई स्वर्ण

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले स्वर्ण जितेको छ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेकी हुन्।

महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे।

प्रकाशित मिति: : 2019-12-03 10:34:50

प्रतिकृया दिनुहोस्