तेक्वान्दोको पुम्सेतर्फ नेपालकी सिना लिम्बूलाई स्वर्ण पदक

बिएल

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।

सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । 
 
प्रकाशित मिति: : 2019-12-02 13:09:23

प्रतिकृया दिनुहोस्