१३ औं साग: तेक्वान्दोको पुम्सेतर्फ नेपाललाई स्वर्ण,बन्यो इतिहास

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोको पुम्सेतर्फ नेपालले स्वर्ण हात पारेको छ। साग गेम्समा पहिलो पल्ट समावेश गरिएको कमल श्रेष्ठले स्वर्ण जितेका हुन्।

उनी साग गेम्समा पुम्सेमा स्वर्ण जित्ने पहिलो नेपाली तेक्वान्दो खेलाडी बन्न सफल भएका छन्।

प्रकाशित मिति: : 2019-12-02 12:50:10

प्रतिकृया दिनुहोस्