ट्राइयाथलनमा नेपाललाई स्वर्ण

बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ट्राइयाथलनमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी छन्।

पोखरामा सम्पन्न खेलमा सोनीले स्वर्ण दिलाएकी हुन्।

प्रकाशित मिति: : 2019-12-02 12:41:18

प्रतिकृया दिनुहोस्