प्याज नेपाली भान्साको पनि अनिवार्य हिस्सा बनेको छ । नेपालका पहाडमा आफैँ प्याज फल्न थालेको त धेरै भएको छैन, तर यसको उपभोग भने निकै पुरानो हो ।
गाउँघरमा कुनै–कुनै लाहुरेका घरमा प्याज आइपुग्थ्यो, खासगरी दसैँ–तिहारको समयमा ।