चीन पश्चिमी देशहरूसँग सुशासनको बौद्धिक र वैचारिक मुद्दामा पनि प्रतिस्पर्धा गर्न तयार रहे पनि विचारहरूको आदानप्रदान गर्न अझै खुला हुन सक्नुपर्छ l
चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच सम्पन्न समझदारीपत्रमा ‘चीनले नेपाललाई कानुन कार्यान्वयनलगायत शासकीय प्रणालीको क्षमता वृद्धिमा सहयोग गर्ने’ भन्ने उल्लेख छ।