कार्यकालको करिब दुई वर्ष हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरे।
श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डितसहित नौजनालाई विदा गरेर ओलीले अन्यलाई अवसर दिए।