कहाँ हरायो शिवालयको सात सय बिघा

तस्बिरः नागरिक

टीकापुर - टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा १० धुर शिवालय भएको क्षेत्र हो भने ६ कट्ठा चार धुर दानबापत प्राप्त भएको हो। स्थानीय हरिओमप्रसाद श्रेष्ठले ६ कट्ठा र हरिकुमार कार्कीले चार धुर जमिन शिवालयका नाममा दान गरेका हुन्। उक्त शिवालय हाल पद्म प्रकाशेश्वर महादेव मन्दिरका नामले चिनिन्छ।

 

प्रकाशित मिति: : 2019-11-24 08:52:39

प्रतिकृया दिनुहोस्