विंगर भास्क्वेज एक महिना मैदान बाहिर रहने

तस्बिरः एजेन्सी

रियल मड्रिडमा विंगर लुकास भास्क्वेज एक महिना मैदान बाहिर रहने भएका छन्।

आफ्नो तौल घटाउन जिममा व्यस्त रहेका भास्क्वेजको देब्रे खुट्टाको औला भाचिएपछि एक महिना मैदान बाहिर रहने भएका हुन्।

भास्क्वेज यसअघि काल्फ इन्जुरीको कारण ६ हप्ता मैदान बाहिर रहेका थिए।

भास्क्वेजले यस सिजन ९ खेलमा १ गोल गरेका छन्।

प्रकाशित मिति: : 2019-11-22 08:55:46

प्रतिकृया दिनुहोस्