रुखबाट लडेर मृत्यु

बिएल

मोरङको रतुवामाई नगरपालिका ५ आनन्द चौकका ५५ वर्षीय बालवोध रायको बुधबार दिउँसो मसलाको रुखबाट लडेर मृत्यु भएको छ ।

हाँगा काट्नका लागि रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु

प्रकाशित मिति: : 2019-11-20 14:42:28

प्रतिकृया दिनुहोस्