आमिर खानकी छोरी सामाजिक सञ्जालमा भाइरल

तस्बिरः एजेन्सी

बलिउडस्टार आमिर खानकी छोरी इरा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकी छिन्।

‘मेडिया’ नामको नयाँ प्रोजेक्टमा काम गरिरहेकी उनि एकएक भाइरल बनेकी हुन्।

हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन्। उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन्।

फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन्। इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन्। रिनासँग उनका एक छोरा पनि छन्।

प्रकाशित मिति: : 2019-11-16 17:47:02

प्रतिकृया दिनुहोस्