त्रिभुवन विमानस्थलमा दुईवटा जहाज ठोक्किए

बिएल

त्रिभुवन विमानस्थलमा दुईबटा जहाज ठोकिएका छन् ।

शुक्रबार विमानस्थलको आन्तरिक पार्किङमा श्री एयरलाइन्सको  सिटिआरजे ७०० र यति एयरलायन्सको  एटिआर ७२ को विमान ठोक्किएका हुन् ।

विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिए।

ठक्करबाट दुवै जहाजमा समान्य  क्षतिको पुगेको छ ।

प्रकाशित मिति: : 2019-11-08 16:01:00

प्रतिकृया दिनुहोस्