कट्रिनाको हट अवतारले सामाजिक संजाल तताउँदै

तस्बिरः एजेन्सी

अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले प्राय सामाजिक संजाल तताउने गर्दछ। अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन्।

तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन्। कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन्। तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन्।

सार्वजनिक केही तस्बिरमा कट्रिना फरक फरक ड्रेसअपमा देखिएकी छन्। एक तस्बिरमा उनले पिंक एण्ड गोल्डेन कलरको स्टाइलिस ड्रेस समेत प्रयोग गरेकी छन्। यो ड्रेसअपमा उनी बोल्ड देखिएकी छन्।

अर्को एक ड्रेसमा कट्रीनाले अरेन्ज कलरको वानपिस लगाएकी छन् ।अर्को एक तस्बिरमा उनी ग्रीन कलरको ड्रेसअपमा देखिएकी छन्। 

उनी पीच कलरको वेस्ट कट वान पिसमा पनि देखिएकी छन् । जुन लुक पनि कट्रीनाको अहिलेसम्मकै फरक भएको दावी गरिएको छ।

 

प्रकाशित मिति: : 2019-11-08 15:15:50

प्रतिकृया दिनुहोस्