कलङ्की डिजिटल मालपोत : कमी देखियो प्रविधिको प्रयोग

तस्बिरःगोरखापत्र

काठमाडौँ, कात्तिक २२ गते । कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गर्नुभएको थियो । कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।

 

प्रकाशित मिति: : 2019-11-08 07:27:03

प्रतिकृया दिनुहोस्