महाभारतका नारी पात्रहरूको ‘भर्जिनिटी’

भौतिक र अलौकिक गीता ज्ञानको पृष्ठभूमिका लागि आधार प्रदान गरेका महाभारतको कथाको जीवन्तता  मानव सभ्यताको कुनै पनि कालखण्डमा कम भएको छैन।

महाभारत  केबल धर्मयुद्धसँग जुधेको  राजपरिवारको कथा मात्र होइन। यस महाकथाले मानिसका जीवनका विविध पक्षहरूमा पनि सूक्ष्म तरिकाले प्रकाश पारेकोले कथाका सबै पात्र र घटनाहरू सधैं स्मरणीय छन्। 

महाभारतको कथाका पुरुष पात्र र घटनाहरूजस्तै  कथाका नारी चरित्रहरूको भूमिका पनि युगौयुगसम्म आकर्षणका केन्द्रबिन्दु रहिरहेका छन्। कथामा नारी चरित्र भन्ने बित्तिकै उसको यौनिकताको पर्दारोपण कथामा कसरी गरिएको छ भन्ने कुरा सधैं चासोको विषय रहेको हुन्छ।

प्रकाशित मिति: : 2019-11-02 16:15:57

प्रतिकृया दिनुहोस्