प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीसँग भाइटीका लगाएका छन्।
सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालबाट टीका लगाएका हुन्।
भाइटीकाको अवसरमा बहिनी कौशिला र विष्णुमायाको उपस्थिति थियो।