बिहेबारी बीस वर्ष पारी!
बालविवाह रोक्न र विशेषगरी महिलाको शारीरिक विकासलाई ध्यानमा राखेर मातृ मृत्युदर घटाउन सरकारले यो अभियान चलाएको हो। नाराले मात्रै पुग्दैन भनेर बीस वर्ष नपुगी बिहे गरिदिनेलाई जेल र जरिवाना सजाय पनि तोकेको छ। यो कानुन सबै ठाउँमा व्यवहारमा लागू भएका छैनन्।
आफूखुसी बिहे गर्नेलाई त झन् कानुनले पनि के नै गर्ने र!