बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ पुरुवा बस्ने २३ वर्षीय शंकर थारुरहेका छन् ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।